ग्रेटर रशमोर नेपाली कम्युनिटीले जुन ९ मा भिक्टोरिया डे मनाउने

लन्डन । ग्रेटर रशमोर नेपाली कम्युनिटीले त्रैमासिक बैठक सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षता तथा महासचिव मान गुरुङद्वारा संचालित उक्त बैठक रशमोर ब्रो काउन्सिलको च्याम्बरमा सम्पन्न भएको थियो। बैठकमा हालै सम्पन्न नेपाली नयाँ बर्ष कार्यक्रम र भेट्रान फण्ड संयोजक एवं बरिष्ठउपाध्यक्ष राम धन राइले र नेपाली कक्षा संचालन बिषयमा उपाध्यक्ष रन्जिता मल्लले प्रस्तुति … Continue reading ग्रेटर रशमोर नेपाली कम्युनिटीले जुन ९ मा भिक्टोरिया डे मनाउने